
Help People Affected by MELAMCHI RIVER Disasters
https://www.bbc.com/nepali/news-57496760?at_custom2=facebook_page&at_custom3=BBC+Nepali&at_custom1=%5Bpost+type%5D&at_medium=custom7&at_campaign=64&at_custom4=378C9D9E-CE85-11EB-880A-388796E8478F&fbclid=IwAR3xIX6WZVlQ-HzZKCFb6RMRbWgPBcZovnplhCxkCFEIRWHE4n8nRuWzcek
We all are aware of the annual floods and landslides in Nepal and most noted Melamchi.Across Sindhupalchowk Melamchi ,heavy rains and major flooding have swept away homes, roads, and businesses and forced thousands of residents to flee their homes. In response, the community is rallying together to support a range of needs related to the floods. Massive flood on this Wednesday has cause extensive damage from Melamchi Bazaar to the lower coastal area through Ambathan of Helmabu Rural Municipality and are currently in need of help, waiting for shelter and foods. Thousands of families have been displaced due to intensity of rainfall and floods.
We sincerely request you to join with us in this project. What we are asking is for your help! Any donation big or small will be highly appreciated and will be provided to help flood victims.
नेपालमा बर्षौनि बाढि पहिरो भूक्षय हुने कुरा तपाई हामि सबैलाई अबगतनै छ , यसै सिलसिलामा हाल सिन्धुपाल्चोक जिल्लाको मेलम्चि न पा ,हेलम्वु गा.पा र पाँचपोखरि गा.पामा वितन्ड मच्चिई रहेको छ , यसै क्रममा सयौं मानिशहरु घरवार विहिन भएका छन् ,सडकमा आएका छन्, गाँस वास र कपाशको प्रतिक्षामा छन् । साथ साथै कोभिड १९ को पनि उत्तिकै जोखिम छ, तत्काल मेलम्चि र हेलम्वु क्षेत्रमा केरिना भाइरस नियन्त्रण साहयता कक्ष र विस्तापित परिवारको लागि खाना खुवाउने र बास बस्नको लागि टेन्ट , ओडने , ओछ्याउने लगाएतको समानको तत्काल जोहो गर्नुपर्ने अबस्था रहेकाले सो कार्यमा हातेमालो गर्नको लागि जोडिदिनु हुन हामि हार्दिक अनुरोध गर्दछौं । देशलाई पिडा हुदाँ विदेशमा रहेका हामि नेपालिहरुको मन पक्कै दुख्छ । सेवा नै धर्म हो
https://youtu.be/dqV05-d71CM
Organizer- New York Nepali Help Post (NEW YORK GROUP), Dinesh Khatiwada, Sonam Ghising Lama, RajKumar Sapkota, Sitaram Dulal