![Main fundraiser photo](https://images.gofundme.com/f1fdup9PqzUqO5U421K8LVYpzME=/720x405/https://d2g8igdw686xgo.cloudfront.net/83236241_1728452273916847_r.jpeg)
Support for Flood Victims in Nepal
Tax deductible
This year’s monsoon floods have devastated various districts in Nepal, killing over 230 people and leaving many families homeless and in need of basic necessities. According to official figures, hundreds of people have been wounded and dozens of others are still missing. We are pleading for your support to heal the wounds of the flood victims in our motherland.
Your donation to our campaign will provide much-needed relief and support to those affected by this natural disaster. Together, we can make a difference and help these families get back on their feet. Please consider donating today and sharing this campaign with your friends and family. Thank you for your generosity and compassion.
यस वर्षको मनसुनी बाढीले नेपालका विभिन्न स्थानमा बृहत जन-धनको क्षति पुर्याएको छ । २३० जनाभन्दा बढीको ज्यान जानुका साथै धेरै परिवार घरबारविहीन भइ जीवनयापनका न्यूनतम आधारभूत सामाग्रीबाट समेत वञ्चित भएका छन् । आधिकारिक तथ्यांक अनुसार सयौं मानिस घाइते भएका छन् भने दर्जनौं अझै बेपत्ता छन् । हाम्रो मातृभूमिमा आइपरेको यस दुःखद् घडिमा बाढी पीडितहरूको घाउमा मलम पट्टी गर्नको लागि यहाँहरूको अमूल्य सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं।
हाम्रो अभियानमा तपाईंको दानले यस प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई अत्यधिक आवश्यक राहत र सहयोग प्रदान गर्नेछ साथै हाम्रो सामुहिक प्रयासबाट वाढी पिडितहरूको पुनर्स्थापनाको अभियानमा महत्वपूर्ण योगदान पुग्न सक्छ । कृपया आजै सकेको दान गरौँ साथै आफ्नो साथी र परिवारसँग यो अभियान शेयर गरौँ । यहाँको सहयोगको लागि हार्दिक धन्यवाद।
Organizer
Shree Pashupatinath Foundation, USA
Organizer
Norwalk, CA
Shree Pashupatinath Foundation USA
Beneficiary