Support Victims of Earthquake Survivors in Nepal
Donation protected
Appeal for Support to Earthquake Survivors
On November 3, 2023, a significant earthquake with a magnitude of 6.4 struck the Jajarkot and Rukum districts in western Nepal, causing substantial destruction. This seismic event resulted in the loss of about 153 lives and left many others injured.
Numerous families in the affected areas now find themselves without homes, facing difficulties in obtaining basic necessities such as food and shelter. The pain and hardship caused by this natural disaster not only affect those in our homeland but also resonate deeply with Nepali communities living abroad. In this challenging period, we extend our sincere condolences to the families who have lost loved ones and wish a speedy recovery to the injured. Providing assistance to families in crisis is not just a duty towards our homeland but a fundamental humanitarian obligation.
In addition to individual contributions, collective efforts can have a more profound impact. Recognizing this, the Nepali community in Colorado and various Nepali organizations worldwide have come together to collect financial support to effectively assist the earthquake survivors. We have initiated a fundraising campaign through GoFundMe to provide relief to those affected by the disaster. We kindly urge all the people who have chosen Colorado as their home, along with Nepali speakers from different parts of the world, to join this campaign by offering their support, providing comfort to the affected, and uniting to help heal the wounds of our fellow countrymen.
- Nepali Ghar
- Rocky Mountain Friends of Nepal
- NRNA Colorado Chapter
- International Nepali Literary Society Colorado Chapter
- Magar Association USA Colorado Chapter
- Sisters Group Colorado
- Tamu Dhee Colorado
- Colorado Newars: Khal
- Blood Donors of America Colorado Chapter
- Global Forum Against Caste-based Discrimination
Let us come together and make a meaningful difference in the lives of those affected by this earthquake.
We kindly urge all the people who have chosen Colorado as their home, along with Nepali speakers from different parts of the world, to join this campaign by offering their support, providing comfort to the affected, and uniting to help heal the wounds of our fellow countrymen.
भूकम्प पीडितलाई सहयोगको अपिल
नोभेम्बर ३, २०२३ मा पश्चिम नेपालको जाजरकोट जिल्ला केन्द्रविन्दु रही विशेष गरी जाजरकोट र रुकुम जिल्लामा गएको शक्तिशाली ६.४ रेक्टर स्केलको भूकम्पको कारणले ठूलो धनजनको क्षति भएको छ । यस भूकम्पमा परी १५३ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् भने सैयौंको सङ्ख्यामा घाइते भएका छन् ।
त्यस क्षेत्रका धेरै परिवार घरबार बिहिन भएर चिसो त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् भने थुप्रै परिवार खानेकुराको अभावमा परेका छन् । आफ्नो मातृभूमिमा आइपरेको यो प्राकृतिक विपदबाट उत्पन्न पीडा हामी प्रवासमा रहेका नेपालीहरूलाई पनि उत्तिकै दुखेको छ । हामी यस भूकम्पमा परी ज्यान गुमाउनुहुने सबै दाजुभाइ दिदिबहिनीहरू प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । संकटको यस घडीमा पीडित परिवारहरूलाई सक्दो राहत प्रदान गर्नु आफ्नो जन्मभूमिप्रतिको उत्तरदायित्व मात्र नभई मानवीय धर्म पनि हो ।
साथै यस प्रकारको सहयोग व्यक्ति वा संस्था एक्लै-एक्लैले गर्नुभन्दा सामूहिक रुपमा गर्दा बढी प्रभावकारी हुने कुरा महशूस गर्दै कोलोराडोमा रहेका सम्पूर्ण नेपाली संस्थाहरूको सहभागितामा आर्थिक सहयोग संकलन गरी पीडित परिवारहरूसम्म प्रभावकारी रुपमा पुर्याउन GoFundMe मार्फत साहयता रकम संकलन गर्ने निर्णय गरेका छौँ ।
हामी कोलोराडो साथै विश्वको विभिन्न भूभागमा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूलाई आफूले सक्दो सहयोग गरी यस भूकम्पबाट आहत हुनुभएका नेपाली दाजुभाइ दिदिबहिनीहरूको आसुँ पुछ्ने तथा उहाँहरूको घाऊमा मलम लगाउने यस अभियानमा सहभागी हुनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
- नेपाली घर
- रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल
- एनआरएनए कोलोराडो च्याप्टर
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखा
- मगर संघ अमेरिका कोलोराडो च्याप्टर
- दिदीबहिनी समूह कोलोराडो
- तमु धि कोलोराडो
- कोलोराडो नेवा: खल
- ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टर
- जाति भेद विरुद्ध विश्व मंच
Organizer
Nepali Ghar
Organizer
Boulder, CO