Main fundraiser photo

About fundraising For Mr.Tek Raj Bhatt

Donation protected
सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका वडा नं.७ निवासी बर्ष ३५ का मेरा मामा टेकराज भट्ट दुर्घटनामा परि विगत २०८० साल चैत्र २४ गते देखि भारतको दिल्ली स्थित सर गंगालाल अस्पतालको सघन उपचार कक्षमा TRAUMATIC C4/C5 SUBLUXATION र LYSTHESIS WITH CORD COMPRESSION को उपचार भईरहेको हुँदा, उक्त उपचारार्थ दैनिक १ लाख भन्दा माथि भारतीय रुपैयाँ आवश्यक परि रहेको हुँदा घरको आर्थिक अवस्थाले बिरामीको उपचार कार्यमा कठिनाई आईरहेको हुँदा निज बिरामीको जीवन रक्षाका लागि आर्थिक सहयोग गरि दिनहुन सहयोगी मनहरुमा विनम्र अनुरोध गर्दछु । साथै तपाईहरुको सहयोगले बिरामीको आमा, श्रीमती र ३ बर्षे छोराको पनि जीवन रक्षा हुनेछ । यहाँहरु सबैको आर्थिक सहयोगको हार्दिक अपिल गर्दछु ।
Donate

Donations 

  • Khem Joshi
    • $50
    • 7 mos
  • Bhoj Rawal
    • $100
    • 7 mos
  • Harish Bhatt
    • $25
    • 7 mos
  • Tekendra Bhatt
    • $25
    • 7 mos
  • Narayan Bhatt
    • $31
    • 7 mos
Donate

Organizer

Aashish Bhatt
Organizer
Kohler, WI

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee