Computer Labs in Siraha and Saptari ( 3 Schools)
Donation protected
My dear friends and families,
As we all know, Education is the first requirement for the development of human civilization. All the achievements and all changes in the world are a result of education. Education plays a vital role in building consciousness in human society and Schools are the most important source of education in the modern education system. Skilled Manpower and necessary Physical Infrastructure are the essential factors for operating schools. Because of the lack of the resources and skilled manpower, many community schools in Nepal have not been able to impart quality education.
Shree Janta Secondary Sukhipur, Shree Janta Chetharu Jitan Sukhipur in Siraha, and Shree Rajendra Devaki Secondary Koiladi Tilathi in Saptari in Province-2 of Nepal are also similar community schools, which have not been able to achieve the targeted goal of quality education due to the lack of sufficient physical infrastructure. They do not have a computer lab and the students, in this era of technological advancement, do not have practical classes of Computer. Due to this, the students have not been able to get proper Computer education as per the purpose of the course. Teaching computer subject in this school is only giving theoretical knowledge. For the long term solution of this problem, School families have requested us to setup computer labs in each school. With a computer lab in the school, the student from such rural area will be able enhance their practical knowledge of computer and can compete with other students already having such resources.
By considering these facts, in association with the Association of Nepalese in Midwest America (ANMA) a nonprofit organization registered under 501(c)(3), I have started a campaign to build three computer labs for these three schools. As in the previous years, I am also participating in the 2020 Detroit Marathon (Virtual), which is going to be held on October 17th 2020. I believe my effort will help to stimulate this campaign and will also make me active throughout this campaign. The estimated cost for this project is Nepalese Rupees Fourteen Hundred Thousands (US $ 12,500 approx.). Each computer lab includes twenty computers, one printer, and a projector. The school will manage required furniture and room for the computer lab.
As Terry Hogan has rightly said, Little drops of water, Little grains of sand, Make the mighty ocean. Little efforts from everyone can bring a big change, your small help is very crucial for the success of this campaign. I would like to request all of you to support as much as you can.
I really appreciate your help.
Very Respectfully,
Om Dahal
Crown Point, Indiana
आदरणीय मेरा मान्यजन तथा साथीहरु,
शिक्षा मानव सभ्यता बिकाशको निम्ति पहिलो सर्त हो| संसारमा भए गरेका सारा उपलब्धीहरु, सारा परिवर्तनहरु शिक्षाकै उपज हुन् | शिक्षाले नै चेतना निर्माण गर्न सबैभन्दा ठुलो भूमिका निर्वाह गर्दछ |आधुनिक शिक्षा पद्दतिमा बिद्यालय शिक्षा प्राप्तिको सबैभन्दा महत्वपुर्ण श्रोत हो | दक्ष जनशक्ति र सुब्यबस्थित भौतिक पूर्वाधार बिद्यालय संचालनका अनिबार्य सर्त हुन् | तथापी श्रोतको उचित उपलब्धता र ब्यबस्थापन हुन नसक्दा अझै पनि नेपालका कयौ सामुदायिक बिद्यालयहरु शिक्षा प्राप्त गर्ने उचित गन्तब्य बन्न सकेका छैनन्| नेपालको प्रदेश नम्बर -२ सिराहा र सप्तरी मा पर्ने श्री जनता माध्यमिक सुखिपुर, श्री जनता चेथरु जितन माध्यमिक सुखिपुर सिराहा र श्री राजेन्द्र देवकी माध्यमिक कोइलाडी तिलाठी सप्तरी, यी तीन माध्यमिक बिद्यालयहरु पनि यस्तै सामुदायिक बिद्यालयहरु हुन्, जसले पर्याप्त भौतिक पूर्वाधार जुटाउन नसक्दा अझै पनि शिक्षाको लक्षित उपलब्धी हासिल गर्न सकेको छैनन |
खास गरी यी बिद्यालयहरुमा अध्यनरत बिद्यार्थीहरुको लागी उपयुक्त कम्प्युटर ल्याब नभई प्रयोगात्मक कक्षा गराउन नपाउदा बिध्यार्थीहरुले पाठ्यक्रमको उदेश्य अनुरुपको उचित ज्ञान प्राप्त गर्न सकेका छैनन्| जसले गर्दा कम्प्युटर बिषय बिद्यालयमा पढाउनु कम्प्युटरको बारे सैध्यान्तिक ज्ञान दिलाउनु जस्तो मात्र भएको छ| यो समस्याको दिर्घकालिन रुपमा सामाधान गर्नकोलागि एउटा एउटा कम्प्युटर ल्याबहरुको ब्यबस्थापन गर्न जरुरी भएको कुरा बिद्यालय परिवारले अनुरोध गरेको छ | उक्त बिद्यालयहरुमा कम्प्युटर ल्याब बनाउन सकेमा बिद्यार्थीको कम्प्युटर सम्बन्धि ब्यबहारिक ज्ञान बृध्दि भई, उनीहरु प्रतिस्पर्धामा आगाडी आउन सक्नेछन |
यही कुराको मध्यनजर गर्दै मैले Association of Nepalese in Mid West America (ANMA), गैर नाफा मुलक संस्था 501(c)(3) अन्तर्गत दर्ता भएको, संग सहकार्य गर्दै यी बिद्यालयहरुको लागि कम्प्युटर ल्याब बनाउने अभियान सुरु गरेको छु | बिगतमा जस्तै यो पटक पनि यो अभियानको प्रचारप्रसार र अभियानमा दत्तचित्त हुनको लागी म October 17th मा हुन गैराखेको 2020 Detroit Marathon (Virtual) मा भाग लिन गैराखेको छु|
बिस वटा कम्प्युटर, एउटा प्रिन्टर, एउटा प्रोजेक्टर सहितको तीन वटा कम्प्युटर ल्याब निर्माण गर्ने लक्ष्य बनिएको यो अभियान को अनुमानित लागत नेपाली रुपया चौध लाख (अमेरिकन डलर अन्दाजी $ १२,५००) देखिएको छ| कम्प्युटर ल्याबको लागी चाहिने फर्निचर र कोठाको ब्यबस्था बिद्यालयहरुले आफै गर्ने भएका छन् |थोपा थोपा मिलेर समुन्द्र बने जस्तै यहाको सानो सहयोगलेनै यो काम सम्पन्न गर्न सकिने कुरामा म बिस्वस्त छु| यहाहरु सबैमा सकेको सहयोग गर्नको लागि हार्दिक अनुरोध गर्दछु |
यहाहरुको सहयोग प्रति म सधैब आभारी छु र रहनेछु|
यहाहरुको सदैब शुभचिन्तक,
ओम दाहाल, इन्डियाना, अमेरिका

Organizer
Om Dahal
Organizer
Crown Point, IN