Fundraise for Ramesh Thapa funeral and family help
Donation protected
Ramesh Thapa, 39, of Pokhara, Nepal, who has been living in Austin, Texas for the past 11 years, was shot dead in the parking lot of his apartment in Austin while returning home from work. Police are investigating the incident, which is a mystery. According to family and friends, he was so gentle and kind to others that there was no possibility of animosity. He was living with his brother Laxman Thapa while his wife, a 13 year-old son, father, mother and brother Laxman's family are in mourning in Nepal. We are thinking of either sending the brother with the body to Nepal or bringing the family here from Nepal with a visa. Please help and pray together!
We have started financial support through this Go Fund Me. Any contribution is highly appreciated. A heartfelt tribute!!!
Condolences to the bereaved family!
Beneficiary of this campaign is late Ramesh Thapa's brother: Laxman Thapa. Greater Austin Nepali Society will deliver a check once fund is deposited into GANS bank account.
पोखरा महानगर पालीका वडा नं १८ सराडकोट पॅदेली निवासि हाल अमेरिकाको टेक्सास राजधानी अस्टिनमा बिगत ११ बर्षदेखि बस्दै आएका ३९ बर्शका अत्यन्त सरल र नम्र स्वभाबका रमेश थापाको कामबाट घर फर्किदै गर्ने क्रममा आफ्नैं अपार्टमेन्टको पार्किंग लटमा अग्यात ब्यक्तिबाट गोली हानी कायरतापूर्ण हत्या गरिएको हुदा नेपालमा रहनुभएका श्रीमति ,13 बर्सिय छोरा र बृद्द बुवाआमा सहित सम्पुर्ण परिवार भाबबिहिल हुनु भएको छ उक्त घटनामा सम्लगन अपराधिलाइ प्रहरिले अनुसन्धान गरिरहेको छ। वहाँहरुलाई यो दुखद घडीमा हामी सबै ब्यक्ती , समुदाय एबम यहाहरुको सबै प्रकारको सहयोगी हातहरुको सहयोगको अपेक्षाको अपिलका साथ मिलेर सहयोग र प्रार्थना गरौं ! यही उद्देश्यका साथ हामीले यो गो फण्ड मी मार्फत आर्थिक सहयोग सुरु गरेका छौं ।शोकाकुल परिवार प्रती सम्बेदनाका साथ हार्दिक श्रद्धांजली!!!

Organizer
Greater Austin Nepali Society
Organizer
Cedar Park, TX