Funeral for Suresh Bania
Tax deductible
सुरेश बाँनियाको शब नेपाल पठाऊन सहयोगको अपील ।
अमेरिका को क्यालिफ़ोर्निया राज्य अन्तर्गत सान फ्रान्सिस्कोमा अप्रील १ तारीक साँझ २८ बर्ष को कलीलो उमेरमा आफनो देह त्याग गरेका सुरेश को शब नेपाल पठाई दिन आफन्तले गरेको आग्रह अनुसार त्यसमा लाग्ने खर्च जुटाऊन यो गोफण्ड अन्तर्गत सम्पूर्ण नेपाली दाजूभाई दीदीबहिनीहरुलाई आग्रह गर्दछौ। बिगत ७ बर्ष देखी अमेरिका बसेका सुरेश अमेरिकाको कागजी प्रक्रियामा थिए। बाबा आमा एक भाईमा सुरेश जेठा सन्तान हुनूका साथै परिवारको मुख्य आम्दानीको स्रोत् थिए। पोखराको बाटुलेचौर बसोबास रहेका परिवार अहिले ठुलो पीड़ामा छन। यो दुःखद समयमा नेपाली समुदायको सानो सहयोग त्यो परिवारको ठुलो सहयोग हुन सकने भएका कारण सम्पूर्ण नेपाली दाजुभाई तथा दीदीबहिनीहरुले सहयोग गरिदिनु हुन बिनम्र अनुरोध छ ।
Appeal for help in sending the body of Suresh Baniya to Nepal. We request all Nepali brothers and sisters under this Go Font to raise the expenses to send the body of Suresh, who died at the young age of 28 years in the evening of April 1st in San Francisco under the state of California, America, according to the request of his relatives. Suresh, who has been living in America for the past 7 years, was in the process of the US paperwork. Suresh was the eldest son of his father, mother and brother, and was the main source of income for the family. The family living in Batule Chaur of Pokhara is now in great pain. In this sad time, the small help of the Nepali community can be a big help to that family, so all Nepali brothers and sisters are requested to help.
Organizer
The WideZone
Organizer
Santa Clara, CA
TheWideZone.Org
Beneficiary