Help Family of Nardip Rai
Donation protected
यहि September 13th, 2022 मा भर्जिनीयाको मनाससमा लामो समय देखि श्रीमती र साना दुईवटा छोराछोरी सहित बस्दै आउनु भएका बर्ष 45 को नरदिप राईको क्यान्सर रोगको कारणले अल्पायुमै भएको असमायीक निधनले सम्पुर्ण नेपाली समुदाय शोकमा डुबेको छ। उहॉको परिबारमा पर्न गएको यो अपुरणीय क्षतीमा अलिकती भएपनि मलम लगाउने उदेश्यले केहि आर्थिक सहयोग संकलन गर्नलाई gofund account खोलिएको छ। इच्छुक महानुभाबहरुले आफुले सकेको राहत सहयोग गरिदिनु भई राई परिबारमा पर्नगएको क्षतिलाई सहयोग गरिदिनुहुन सबै दाजुभाई दिदिबहिनीहरुमा सादर अनुरोध छ।
Organizer
Manasi Uprety
Organizer
Manassas, VA