HELP FOR SUMAN POKHREL FUNERAL
सुमन पोख्रेल , २६ झापा , नेपाल , जो बिगत ४ बर्षदेखि नर्दन क्यालिफोर्नियामा बस्दै आउनु भएको थियो। वहालाई अस्पताल भर्नाको केहि समयमै सेप्टेम्बेर ४ , शनिबार हामी बीच रहेनन्।
सुमन को साथि परिवार र चिन्ने हरुका अनुसार उनि अत्यन्त सरल र मिजासिलो स्वभाबका थिए। गत बर्ष मात्रै नेपाल गएर बिबाह गरेर आएका सुमनका २२ बर्षिय श्रीमती र एक मात्र सन्तान भएका बुवा आमा लाइ परेको बज्रपातको हामीले कल्पना पनि गर्न सक्दैनौ। यो परिस्थितिमा वहाको परिवार लाई अमेरिका बोलाएर यही दाहांसंस्कार गर्नेकि, शव नेपाल पठाउने कुरामा अझै निश्चित भैनसकेको अवस्थामा जुन सुकै परिस्थिति मा पनि अत्यन्तै खर्चिलो हुने हुनाले वहाँहरुलाई यो दुखद घडीमा हामी सबै ब्यक्ती , समुदाय एबम यहाहरुको सबै प्रकारको सहयोगी हातहरुको सहयोगको अपेक्षाको अपिलका साथ मिलेर सहयोग र प्रार्थना गरौं ! यही उद्देश्यका साथ हामीले यो गो फण्ड मी मार्फत आर्थिक सहयोग सुरु गरेका छौं ।शोकाकुल परिवार प्रती सम्बेदनाका साथ हार्दिक श्रद्धांजली!!!
Suman Pokhrel , 26 of Jhapa, Nepal, who has been living in Richmond, California for the past 4 years, was hospitalized and was declared dead on 04, Sept , 2021. According to family and friends, he was so gentle and kind to others. We are thinking of either sending the body to Nepal or bringing the family here from Nepal with a visa. Please help and pray together!
We have started financial support through this Go Fund Me. Any contribution is highly appreciated. A heartfelt tribute!!!
Condolences to the bereaved family!
Want to join me in making a difference? I'm raising money to benefit TheWhiteZone.ORG, and any donation will help make an impact. Thanks in advance for your contribution to this cause that means so much to me.
More information about TheWhiteZone.ORG: The core mission of TheWhiteZone is to help, educate, and support people during the time of conflict, scarcity, and calamity.