Hauptbild des Spendenaufrufs

Let’s support Urvashi Pradhan

Spende geschützt
Your small help can save the life of an orphan and single mother of a 10-year-old daughter from Nepal.

Urvashi Pradhan, an orphan and single mother of a 10-year-old daughter, has been diagnosed with both kidneys failure. To save her life, she needs a transplant immediately. As Nepal doesn't have enough medical facilities and specialties, she needs to be flown to India. But the cost of travel, stay, and operation is too high for her. Therefore, as her friend, I have created this page to raise money so that we can come together to save the life of a human and mother whose daughter has no one else in this world but her. No contribution is too small when it comes to saving a life. Any amount contributed will mean a lot to Urvashi and her daughter, and it will directly go to her for her treatment. 

With sincere gratitude,
Avishek Thapa
 
यहाँहरुमा मेरो नम्र निबेदन के हो भने नेपालमा बसोबास गर्ने मेरी एउटी अनन्य साथी उर्वशी प्रधान जीवन मरणको दोसाँधमा छिन। केहि बर्ष अघि आफ्ना श्रीमान गुमाइसकेकी मित्र उर्वशीकि एकमात्र दश बर्षिया सानी छोरी छिन। नेपालको काठमाण्डौमा बस्ने मित्र उर्वशी शिक्षण पेशा अपनाई आफ्नो जीवन धान्दै आएकी थिइन, अचानक सोच्दै नसोचेको रोगले उनलाई च्याप्यो। अस्पताल भर्ना भइ उपचाररत रहंदा एक्कासी थाहा भयो कि उहाँका दुवै मिर्गौलाले काम गर्न छाडेछन। डाक्टर का अनुसार छिटो भन्दा छिटो मिर्गौला ट्रान्सप्लाण्ट गर्नु पर्ने हुन्छ। ३५ - ४० बर्ष कै उमेरमा एक एकल महिला लाइ एक पछि अर्को विपद आइलागेको छ। न श्रीमान न जन्म दिने बाबुआमा, उहालाइ हेरविचार गर्ने केहि आफन्त हरुका अनुसार नेपालमा यो उपचार त्यति सम्भव छैन। तरर्थ भारतको बेंगलोर लानुपर्ने सल्लाह अनुसार तयारी भएतापनि उनको आर्थिक अवस्था कमजोर रहेको र पतिको पनि स्वोर्गारोहण भैसकेकोले आउने जाने भाडा, उपचार खर्च र उपचार पछि केहि महिना बेंगलोर मै बस्नुपर्ने भएकाले आर्थिक कठिनाइ भएको छ। उनका नजिकका आफन्तले आफुले सकेको हर प्रयास गरि बचाउने र स्वस्थ बनाइ नेपाल फर्काउने आशा गर्नु भएको छ।
 
यहाबाट आर्थिक सहयोगको अपेक्ष्या राख्दछु। तपाइँ हरु को सहयोग, माया, सद्भाभ तथा शुभेक्ष्याको लागि हार्दिक धन्यबाद। उक्त पैसा बिरामीको खाता मा जम्मा गरिने छ जुन उनको उपचारमा खर्च गरिने छ।
 
सहयोगको लागि हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछु।
Spenden

Spenden 

    Spenden

    Organisator

    Avishek Thapa
    Organisator
    Enola, PA

    Deine einfache, effektive und sichere Anlaufstelle für Hilfe

    • Einfach

      Schnell und einfach spenden

    • Effektiv

      Unterstütze Menschen und Zwecke, die dir am Herzen liegen

    • Sicher

      Deine Spende ist durch die Spendengarantie von GoFundMe geschützt