Main fundraiser photo

Nepal24hours initiation for Nepal's flood victims

Donation protected

"यस बर्षको बाढी र पहिरो पिडित मुड्केचुला, डोल्पालीलाई बास बनाइदिने हाम्रो अभियानमा हातेमालो गरौँ"

मातृभूमि नेपालमा केही दिनेखिको लगातारको वर्षा पछि आएको बाढी पहिरो तथा डुवानमा परी ज्यान गुमाउनेको संख्या पांच दर्जन पुगिसकेको छ । ३८ जना घाइते हुनेका साथै २६ जना वेपत्ता रहेका छन् । यो विपतमा सहयोग गर्नु हाम्रो मानवीय धर्म हो । यस अघि पनि साना तिना विपतमा यथासक्य सहयोग पुर्याउदै आएको हाम्रो संचार माध्यमले यसपटक पनि राज्यको आँखा नपर्ने विकट पहाडी जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका वासिन्दा जो यतिबेला अविरल बर्षा र त्यसपछिको बाढी र पहिरोले त्रस्त छ उनीहरुको दुखमा साथ् दिने प्रण गर्दै सहयोग गर्ने अठोट गरेका छौ ।
बिकट पहाडी जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका–१ मा पर्ने काशील खोलामा शनिबार २८ असार दिउँसो आएको बाढीमा वेपत्ता भएका दुई जनाको शव खोजीको क्रममा भेटिएको छ भने ९ जना अझै वेपत्ता छन् । डोल्पाको मुड्केचुला गाउँपालिका यतिबेला अविरल बर्षा र त्यसपछिको बाढी र पहिरोले त्रस्त छ, सोकाकुल छ । www.nepal24hours.com, www.usimmigrationupdate.com 'Integration Through Media' का तमाम पाठक, सुभेच्छुक, विज्ञापन दाता र कर्मचारीलाई यो विपतमा सक्ने आर्थिक सहयोग हाम्रो गो फन्ड एकाउन्ट मार्फत उपलब्ध गराउन सादर अनुरोध गर्दछौ । हामि हाम्रो संचार गृह र सहयोगी मनहरुले प्रदान गरेको रकम हाम्रा ब्युरो प्रमुख निरोज थापा मार्फत विकट पहाडी जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका पुगेर अविरल बर्षा र त्यसपछिको बाढी र पहिरोले त्रस्त सोकाकुल समुदायलाई शिघ्र हस्तान्तरण गर्नेछौ ।

Dear All,

Let’s come together to help the victims of heavy rainfall and flooding in our motherland Nepal !The heavy rainfall in Nepal followed by flooding and landslides have already killed at least 5 dozen people and the death toll continues to rise. Furthermore, 38 people have been injured and 26 people are still missing, either swept away by rivers or buried by mudslides. It is our responsibility to help our people during this crisis. Our news website, which has provided assistance during such crises even earlier has decided to help the people of Mudkechula village of Dolpa . This small, rural village gets overlooked by the government and the nation.

After a flood in Kashil river that lies in Mudkechula, 2 bodies of missing persons have been found while 9 are still missing. Due to the heavy rainfall and flooding, the habitants of mudkechula are in dismay.

To all the readers, advertisers and employees of  www.nepal24hours.com www.usimmigrationupdate.com
‘Integration Through Media’, we urge you to provide financial support to the people of Mudkechula through our Go Fund account. We will then transfer the money fund raised by our helpers and community immediately to our bureau chief Niroj Thapa who will then make sure it reaches to the victims and the people of Mudkechula, Dolpa. Any help will be greatly appreciated. Thank you all for your cooperation!

Sincerely,

Purushottam Dhakal

Chief Editor
www.nepal24hours.com
www.usimmigrationupdate.com ‘Integration Through Media’
Nepal 24 Hours Inc
18323 Elaine Ave
Artesia, CA 90701
Email: [email redacted], [email redacted]

Tel: [phone redacted]  

 
 

Donate

Donations 

  • Anonymous
    • $50
    • 5 yrs
Donate

Organizer

Nepal24hours INC
Organizer
Artesia, CA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee