Main fundraiser photo

पौडेल परिवारको पुनःस्थापनाका लागि सहयोगको अपील

Donation protected
We are reaching out to bring to your attention a serious situation that has impacted a member of our community. On the night of August 1st, 2024, Liluram Paudel, who many of you may know, was involved in a devastating car accident on Baltimore Beltway Md-l-695. Along with his father-in-law, Kanshiram Khatri, he is currently in intensive care at Sinai Hospital of Baltimore, fighting for his life. Liluram is the primary provider for his family, which includes his wife, Maya Khatri, and their two young daughters, aged 8 and 5. This tragic accident has brought unimaginable challenges, not only in terms of health but also financially. With Maya now needing to care for both her injured husband and father, as well as their children, the family is under severe financial strain. In response to this crisis, the Baltimore Association of Nepalese in America (BANA), at the request of Baglung Samaj America, has organized a GoFundMe campaign to assist the Paudel family. The goal is to help cover the mounting medical expenses and provide some financial relief during this incredibly tough time. We’re asking for your support in whatever way you can. Whether it’s through a donation or by sharing this campaign with others, every bit helps. This is a time for us to come together and show the Paudel family that they are not alone. Your compassion and generosity can make a significant difference. Thank you for your support. Warm regards,
Baglung Samaj America (Maryland)

Baltimore Association of Nepalese in America (BANA)
———————————————————-
 हामी यहाँ तपाईँलाई हाम्रो समुदायका एक सदस्यमाथि परेको गम्भीर संकटबारे जानकारी दिन चाहन्छौं। August 1st, 2024 को रात, Baltimore Beltway Md-l-695 मा भएको कार दुर्घटनामा, धेरैले चिनेका हुनसक्ने लिलुराम पौडेल र उहाँका ससुरा कांशीराम खत्री गम्भीर घाइते हुनुभएको छ। उहाँहरू हाल Baltimore City स्थित Sinai Hospital मा सघन उपचारमा हुनुहुन्छ र जीवनका लागि संघर्ष गरिरहनुभएको छ। लिलुराम पौडेल परिवारका मुख्य आर्थिक अभिभावक हुनुहुन्छ। उहाँको परिवारमा उहाँकी पत्नी माया खत्री र दुई छोरीहरू, एक ८ वर्षकी र अर्को ५ वर्षकी, रहेका छन्। यो दु:खद दुर्घटनाले उहाँको परिवारमा शारीरिक मात्र नभई आर्थिक कठिनाइको पहाड खडा गरेको छ। माया खत्रीले अब उहाँका घाइते श्रीमान्, ससुरा र दुई सन्तानको हेरचाह गर्नुपर्ने भएकाले उहाँका लागि काम गर्न सम्भव छैन। यसले परिवारलाई अत्यन्तै गम्भीर आर्थिक संकटमा धकेलेको छ। यो संकटको प्रतिकार गर्न, Baglung Samaj America को अनुरोधमा Baltimore Association of Nepalese in America (BANA) ले पौडेल परिवारलाई सहयोग गर्न GoFundMe अभियान सुरु गरेको छ। यस अभियानको उद्देश्य बढ्दो मेडिकल खर्चलाई धान्न र यो कठिन समयमा परिवारलाई केही आर्थिक राहत प्रदान गर्नु हो। हामी तपाईँलाई सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं। चाहे यो आर्थिक सहयोग होस् वा यो अपीललाई अरूसम्म पुर्‍याउनुहोस्, तपाईँको सानो सहयोगले पनि ठूलो प्रभाव पार्न सक्छ। यस चुनौतीपूर्ण समयमा हामी सबैले एकसाथ आएर पौडेल परिवारलाई सघाउने समय आएको छ। तपाईँको दयालुता र उदारताले वास्तवमै ठूलो परिवर्तन ल्याउन सक्छ। तपाईँको सह
योगको लागि धन्यवाद। सधन्यवाद,

Baglung Samaj America (Maryland)
Baltimore Association of Nepalese in America (BANA)
Donate

Donations 

  • Bishnu Karki
    • $75
    • 4 mos
  • Mohan Khadgi
    • $51
    • 4 mos
  • Neelam Baral
    • $50
    • 4 mos
  • Sameer Shiwakoti
    • $13
    • 5 mos
  • Sujata Acharya
    • $50
    • 5 mos
Donate

Organizer

Baltimore Association of Nepalese in America INC BANA
Organizer
Maryland, MD

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee