Main fundraiser photo

Please help Nisha Ghimire and her family

Donation protected
#सबैमा सहयोगको लागि हार्दिक अपिल"
नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम, निशा घिमिरेको यो अवस्था देख्दा नि:शब्द छु। कलाकारितामा उच्च शिक्षाको क्रममा इन्डियामा सवारी दुर्घटनामा परि उपचारको अभावले यो अवस्थामा पुगेको देख्दा साह्रै दुखि छु। पहिले र अहिलेको यो अवस्था देख्दा मेरो मात्र होइन देख्नी जो कोहिको आँखा रसाउछ होला सायद!  छोरी को भेदभाव मा सम्भ्रान्त र शिक्षित परिवारको छोरिले त कती DISCRIMINATION भोग्नुपर्छ भने, त्यस्तो अवस्थामा, जाहा छोरी को सडक दुर्घटना भो, बर्षौ देख्ही उपचार आदीको लागी आफ्नो सम्पत्ति, घर्, उर्जा, समयलाई खर्चेर, आज ऐलानी जग्गा मा जस्ता पाताले छाएको घरमा आफ्नो छोरी को सेवामा आफ्नो सबै कुरा सुम्पेका ति बुवा आमा प्रती हामी नतमस्तक छौ, निशा को उपचार को त जोहो भो ! कठै त्यो बुवा को बुढेस्काल को लागीनि हामीले केहि गरौ, उहाले सन्तानको लागी सबै खर्च गर्नु भो, अब हामी सबै एक्जुट भएर आफुले सक्दो सहयोग गरौ, सानो, चाहे ठुलो, त्यो कुरा ले महत्व राख्दैन जे होस सहयोग गरौ!
Donate

Donations 

    Donate

    Organizer

    Richa Ghimire
    Organizer
    Perry Hall, MD

    Your easy, powerful, and trusted home for help

    • Easy

      Donate quickly and easily

    • Powerful

      Send help right to the people and causes you care about

    • Trusted

      Your donation is protected by the GoFundMe Giving Guarantee