Please lets help someone before its too late
Donation protected
पैसा नभएर उपचार रोकिदा वा उपचार गर्न नपाउदा मन सारै नै पिरोल्दो रहेछ । Kritika बहिनीको दोस्रो cycle उपचारको लागि ४० लाख चाहिनेमा जम्मा सांढे तीन लाख मात्रै जम्मा भएको छ । उपचार आउदो हप्ता नै सुरु गरिसक्नु पर्ने छ । रकम जुटाउन सक्दो प्रयास गरिरकेको छु, सक्नेहरु संग गुहार मागि रहेको छु ।
Please donate any amount you can to Save Kritika
Organizer
Avanish Dhakal
Organizer
Edison, NJ