SHARBAN KUMAR SUBEDI
Donation protected
उत्तर कुरहरिया, दाङ जिल्ला वडा न १६ घर भै बिगत २ वर्ष देखी अमेरिकाको न्यूयोर्क एल्महर्स्टमा बसोबास गर्दै आउनु भएका वर्ष ३९ का श्रवण कुमार सुवेदी बिगत चार महिना देखि घाटी तथा टाउकोको क्यान्सर का लागि एल्महर्स्ट हस्पिटलमा राखिएकोमा हाल जीवन र मृत्युको अन्तिम अवस्थामा जमैका हस्पिटल को आई सि युमा कृतिम स्वास दिएर राखिएको छ। हस्पिटल श्रोत र पारिवारिक श्रोत (हेम राज सुबेदी दाजु र गोविन्द प्रसाद पाण्डे रूम मेट साथी )का अनुसार निजको आफन्त नआई सक्दासम्म उक्त भ्यन्टीलेटर मई राखिने भएको र तत् पश्चात् अन्तिम संस्कार कार्य आदि गर्न निज बिरामीको दयनीय आर्थिक अवस्थाको कारण आर्थिक सहयोग संकलन गर्नु पर्ने भएकाले यस राप्ती सेवा समाज न्युयोर्कको पहलमा सम्पूर्ण राप्ती बसी लगाएत नेपाली दाजु भाई तथा दिदि बहिनीहरु समक्ष् आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ।
39-year-old Shravan Kumar Subedi, a resident of North Kurharia, Dang District, Ward No. 16, has been living in Elmhurst, New York, USA for the past 2 years, and is currently in the ICU of Jamaica Hospital in the last stage of life and death. is kept under artificial respiration. According to hospital sources and family sources (Hem Raj Subedi's brother and Gobind Prasad Pandey's room mate), the ventilator will be kept until his relatives arrive and after that, financial support has to be collected for the last rites etc. due to the poor financial condition of the patient. At the initiative of Rapti Seva Samaj New York, we sincerely request all Rapti residents including Nepali brothers and sisters for financial support.
Organizer
RAPTI SAMAJ
Organizer
Jackson Heights, NY