Support Family of Coronavirus Victim (COVID-19)
Donation protected
Anil Subba Limbu also known as Ramesh Sambahamfe died of coronavirus (COVID-19) while undergoing treatment on Monday, March 23rd, 2020 in Elmhurst Hospital in New York. It was the first reported death of people of Nepali origin due to coronavirus in the USA. Limbu was 49 years old and was survived by his wife, two sons, and a daughter. He was born in Rani Village of Panchtahar district and had been living in New York. He was Uber driver and active member of various Nepali social and cultural organizations.
Let's together show our support to his surviving family during this difficult time of the global health crisis.
On behalf of the family
Pushpalata Subba
(718) [phone redacted]
विगत लामो समय देखि अमेरिकाको न्यूयोर्कमा बस्तै आउनु भएका अनिल सुव्वा लिम्बु ( रमेश सम्वाहाङफे ) को विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( COVID-19) को संक्रमणबाट सोमबार मार्च २३, २०२० मा न्यूयोर्कको Elmhurst हस्पीटलमा उपचरको क्रममाअसामयिक निधन भएको छ। ४९ बर्षीय लिम्बुको जन्म पाॅचथरको कुम्मायक गाउपालिकाको रानीगाॅउ मा भएको थियो। वहा बिगत केहि समय देखी श्रीमती, दुई छोरा, र एक छोरी का साथ् न्यु योर्क शहर मा बस्दै आऔनु भएको थियो।
यस दु:खद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवरजनमा हार्दिक समवेदना प्रकट गर्दछौ। साथै यो कठिन घडीमा वहाको परिवार लाई सक्दो सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ।
परिवारको तर्फबाट
पुष्पलता सुब्बा

Organizer and beneficiary
Anil Subba Family
Organizer
Woodside, NY
Santa Subba
Beneficiary