Support for Koshal Parajuli's (Ajay) Final Rites
Donation protected
जन्म मिति : ३/१३/२००३ स्वर्गारोहण : ८/१२/२०२४
आदरणीय नेपाली समुदायमा भर्जीनिया निवासी कमल पोखरेल को अनुरोध।
मेरा सहोदर भान्जा वर्ष २० का कोशल पराजुली (अजय) भैरहवा मणिग्राम बाट अमेरिकाको अलावामामा विधार्थीका रुपमा आईं ३ हप्ताअगाड़ी मात्र पढ़ाईको क्रममा टेक्ससमा सर्नु भएको थियो । दुखको कुरा उनी साथीभाईको साथमा टनर फल्स पार्क, ओक्लोहोमामा पौडी खेल्ने क्रममा पानीमा डुव्न लागेको साथीलाई बचाउने प्रयास गर्दा आफ्नो ज्यान गुमाउन पुग्नु भएकोले यस दुखद घडीमा उहाँको अन्तिम संस्कार लगायतका कार्यहरु सम्पन्न गराउनका लागी आर्थिक सहयोगको आवश्यक्ता भएकाले यहाँहरुको यथासक्य सहयोगकालागी अनुरोध गर्दछौं ।
तपाईंको सहयोगको लागि धेरै आभारी छौ ।
Request for Support in Memory of Koshal Parajuli
Dear All,
I am writing to share the tragic news of the passing of my nephew Koshal Parajuli (Ajay). As a student, Koshal came from Manigram, Bhairahawa, Nepal, and recently moved to Texas from Alabama. Sadly, he lost his life a few days ago while trying to save a friend from drowning at Tanner Falls Park in Oklahoma.
During this difficult time, we are reaching out for your support. We require financial assistance to cover the expenses for his last rites and other related activities. Any help you can provide would be greatly appreciated.
We will share funeral information as soon as it is available.
Thank you for your kindness and support.
Kamal Pokharel and Family
571-242-5280
Organizer
Kamal Pokharel
Organizer
Manassas, VA