Main fundraiser photo

Support Raw KC to Fight Cancer

Donation protected
सहयोगका लागि हार्दिक अपिल !!

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार नेजाका साधारण सदस्य एवं सदस्यता छानबिन तथा सिफारिस समितिका सदस्य रजेन्द्र केसी (Raw KC) केही समयदेखि प्राणघातक रोग Metastatic Malignant Pancreatic Cancer सँग जुधिरहनुभएको । केसीको उपचारमा हाल केमोथेरापी गर्नुपर्ने भएको छ । नेपालबाट ६ वर्षअघि अमेरिका आउनुभएका केसीसँग श्रीमती र एक छोरी हुनुहुन्छ । केसीको प्रतिकूल स्वास्थ्य स्थितिका कारण आम्दानीको स्रोत बन्द भएको छ भने हालसम्मको बचत पनि उपचारकै क्रममा सकिसकेको छ । केसीको उपचारमा उहाँकी जीवनसंगिनी साथमै रहनुपर्ने र छोरीको हेरचाह गर्नुपर्ने भएकाले परिवारका कुनै सदस्यले काम गर्न नसक्दा आर्थिक अवस्था कमजोर बनेको छ ।

करिब एक महिनाअघि मात्र केसीको जीवनमा यो अप्रत्याशित अवस्था आइपर्यो । हालसम्मको बचत सकिएको हुँदा अहिले केसी परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर बन्दै गएका कारण यही आर्थिक भारले गर्दा केसीले जुन आत्मबलसहित रोगको सामना गर्नुपर्ने हो त्यो झन् कठिन भइरहेको छ।

अब तपाईं-हाम्रो सहयोगले मात्र केसीलाई मानसिक रुपमा बलियो बनाउन सक्नेछौं । तपाईं-हाम्रो थोरै सहयोगले गर्दा उहाँको जीवनमा नयाँ आशा र उत्साह दिन सक्छ । कृपया, केसीको उपचारलाई सफल बनाई उहाँ र उहाँको परिवारमा नयाँ परिवेश ल्याउनका लागि नेजाले सुरू गरेको ‘GoFundMe’ अभियानलाई यहाँहरूले पूर्ण साथ दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं । केसीप्रति तपाईं-हाम्रो सहयोग, माया र प्रार्थनाले केसीलाई यो युद्ध जित्न मद्दत गर्नेछ । अत: केसीको शीघ्र स्वास्थ्य लाभको कमानास्वरुप आफूले सकेको आर्थिक सहयोग गरिदिनुहुनका लागि यहाँहरु सबैमा विनम्र अनुरोध गर्दछौं । यहाँहरूको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै केसीको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछौं ।

(नोटः यहाँहरूले गर्नुभएको सहयोग रकम सिधै केसीको खातामा जाने व्यवस्था रहेको जानकारी गराउँदछौं ।)

- नेपाल अमेरिका पत्रकार संघ (नेजा) ।

-------------------------------------------------------------
Support Raw KC to Fight Cancer!!

Anyone who knows Raw KC, we are reaching out to you with a heavy heart and a desperate plea for help. On June 15, 2024, this year, Raw was diagnosed with pancreatic cancer, a battle we never imagined we would have to face. And now we are waiting for the long, rigorous road back to health. He will be undergoing chemotherapy at the UK Markey Cancer Center, along with other modalities to beat this disease.

As we embark on this challenging journey, our thoughts and concerns are with his family, beloved wife, and precious 6-year-old daughter. The road ahead is daunting, filled with numerous medical treatments and financial burdens that we are struggling to manage.

Despite the immense pain and uncertainty, we are determined Raw will fight this disease with all the strength. However, he cannot do this alone, he need all your support to help cover the mounting medical expenses, ensure that his wife can take care of our daughter without financial stress, and give hope for a brighter future.

We are asking for your help because we know that Raw has a long list of people touched by his vibrancy and work ethic, and those same people are looking for a way to give back and show their support. All funds donated will go directly to Raw and her family to help cover any and all outside costs during this time.

Let's help Raw beat this disease and get back in the saddle. Thank you.

Nepal America Journalists Association (NEAJA).
Donate

Donations 

  • Arun akash Shrestha
    • $51
    • 9 d
  • Chandra Lamichhane
    • $51
    • 9 d
  • Raju Acharya
    • $51
    • 13 d
  • Nabin Wosti
    • $35
    • 14 d
  • Lazmi Adhikari
    • $25
    • 22 d
Donate

Organizer and beneficiary

Nepal America Journalist Association
Organizer
Lexington, KY
Raw KC
Beneficiary

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee