Ujwal Thapa Treatment Fund
Donation protected
Namaste,
We are raising funds for medical treatment of our beloved fearless friend, leader, mentor, Ujwal Thapa, the igniter of alternative politics in Nepal. Ujwal was diagnosed with Covid-19 a few days ago. His treatment at HAMS Kathmandu was referred to Grande Hospital and today (Friday, May 28, 2021) he is being transported to Nepal Mediciti Hospital as his situation is very critical. We have been trying our best to cope with this and we need your help now more than ever. Ujwal is an indispensable leader for New Nepal.
We are doing this with the knowledge of the family.
Erica, his wife, has approved of this withdrawal plan.
To donate:
A/C Holder Name: AALOK SUBEDI
Account Number: 1940105065400001
Bank Name: Kumari Bank Ltd.
Branch: Maitidevi
Khalti: 9810276473
Esewa: 9810276473
नमस्ते,
हाम्रा निर्भीक साथी, प्रिय नेता, गुरु, जसले नेपालको वैकल्पिक राजनीतिको बिजारोपण गरे, तिनै उज्वल थापाको उपचारमा सहयोग पुऱ्याउन कोष जुटाउँदैछौं। केही दिन अघि उज्वललाई कोरोना भाइरसको संक्रमण भयो। उनको उपचार ह्याम्स काठमाडौंमा शुरु भयो र त्यसपछी ग्रान्डी अस्पताल रेफर गरिएको थियो र शुक्रवार (ज्येष्ठ १४ - आज) उनलाई नेपाल मेडिसिटी अस्पताल लगिएको छ। अहिले उनको अवस्था निकै जटिल रहेको छ । हामी यो अवस्थाको सामना गर्न सक्दो प्रयास गर्दैछौँ । अहिले हामीलाई सँबै भन्दा बढी तपाईंको साथ र सहयोग आवश्यकता परेको छ। उज्वल नयाँ नेपालका लागि अपरिहार्य नेता हुन् !
यो सहयोग संकलन उनको परिवारको जानकारीमा सुरु गरिएको हो।
सहयोग गर्नको लागि:
खाताको नाम: AALOK SUBEDI
खाता नम्बर: 1940105065400001
बैंकको नाम: Kumari Bank Ltd.
शाखा: Maitidevi
खल्ती: 9810276473
ईसेवा: 9810276473

Thank you!
Ujwal Thapa & Erica Adhikary
Fundraising team (3)
Santosh Giri
Organizer
San Jose, CA
Upendra Bom
Team member
Tripti Giri
Team member