Main fundraiser photo

A 14-year-old boy suffering from blood cancer

Donation protected
कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ (गौंडी) निवासी १४ वर्षिया बालक सम्राट थापालाई ब्लड क्यान्सर भएपछि आर्थिक अभावले उपचारमा समस्या आएको हुनाले बालक का मामा ले फोन गरि सहयोग को अपेक्षा गरेको हुनाले यो fundraise अभियान चलाएको हो । केहिदिन अघि सामान्य बिरामी भएका थापालाई महेन्द्रनगर, धनगढी हुँदै काठमाडौं अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो । काठमाडौं अस्पतालका चिकित्सकले उनलाई क्यान्सर भएको प्रमाणित गरेपछि उनलाई उनका मामाले उपचारका लागि चितवन क्यान्सर अस्पताल पुर्याए। सानै उमेरमा बुवा गुमाएका बालकलाई ब्लड क्यान्सर देखिएपछि उनकी आमा एकल महिला लीला थापाको परिवारमा अर्को ठुलो बज्रपात परेको छ । ३०/३२ बर्षकै उमेरमा श्रीमान गुमाएकी लीलाले छोरोलाई बचाइदिन सबैमा अपिल गरेका छिन् ।

Samrat Thapa, a 14-year-old boy residing in Ward 2 (Goundi) of Beldandi Rural Municipality in my home district, Kanchanpur, Nepal, is facing challenges in receiving treatment for blood cancer due to a lack of funds. So I have appealed to everyone for help him.

Organizer

Laxman Joshi
Organizer
Fort Worth, TX

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily

  • Powerful

    Send help right to the people and causes you care about

  • Trusted

    Your donation is protected by the GoFundMe Giving Guarantee